बझाङ्ग ।गुगलले दुई वर्षसम्म निष्क्रिय जिमेल अकाउन्ट हटाउने घाेषणा गरिसकेकाे छ । यसअन्तर्गत १ डिसेम्बर २०२३ देखि दुई वर्षसम्म निष्क्रिय भएका अकाउन्ट हट्नेछन् ।
हामीले पनि आफ्ना लागि थुप्रै जिमेल अकाउन्ट बनाएका हुन्छौं । केही सम्झिएका हुन्छौं भने केही बिर्सिसकेका हुन्छौं । हाम्रो जिमलेको एड्रेस के थियो भन्ने पनि भुलिसकेका हुनसक्छौं ।
तपाईंले विभिन्न तरिकाहरू अपनाएर रिकभर गर्न नसकेको जिमेल अकाउन्ट गुगलको ‘फाइन्ड योर ईमेल’ पेजबाट भेटिन सक्छ । यसको अर्थ कुनै पनि फोन नम्बर वा ईमेल अकाउन्टसँग जोडिएको गुगल अकाउन्ट रिकभर गर्न सकिन्छ ।
आज हामी रिकभरी ईमेल वा फोन नम्बर राखेको कुनै पनि जिमेल अकाउन्ट कसरी फिर्ता ल्याउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।



No comments:
Post a Comment
धन्यवाद सुझाब र सल्लाहको लागि