Windows key + Shift + Up arrow: प्रयोग गरिरहेको विन्डो तेर्सो आकारमा म्याक्सिमाइज गर्न
Windows key + Down arrow: सेलेक्ट गरिएको विन्डो मिनिमाइज गर्न
Windows key + Left arrow or Right arrow: सेलेक्ट गरिएको विन्डोलाई स्क्रिनको दायाँ, बाया अथवा बिचमा राख्न
Windows key + Shift + Left arrow or Right arrow: सेलेक्ट गरिएको विन्डो मनिटरको दायाँ अथवा बायाँ सार्न
Windows key + Tab: टास्क भ्यु खोल्न
Windows key + Ctrl + D: नयाँ भर्चुअल डेक्सटप थप गर्न
Windows key + Ctrl + Right arrow: भर्चुअल डेक्सटपलाई स्क्रिनको दायाँतिर सार्न
Windows key + Ctrl + Left arrow: भर्चुअल डेक्सटपलाई स्क्रिनको बायातिर सार्न
Windows key + Ctrl + F4: भर्चुअल डेस्कटप बन्द गर्न
विन्डो कीहरू
Windows key + A: एक्सन सेन्टर खोल्न
Windows key + S: टेक्स्ट मोडमा कोर्टाना (विन्डोजको भर्चुअल असिस्टेन्ट) ओपन गरेर कुनै कुरा सर्च गर्न
Windows key + C: लिसनिङ मोडमा कोर्टाना ओपन गर्न
Windows key + E: फाइल एक्सप्लोरर खोल्न
Windows key + F: विन्डोज १० को फिडब्याक हब ओपन गर्न
Windows key + Ctrl + F: नेटवर्कमा अरु कम्प्युटर सर्च गर्न
Windows key + G: गेमबार खोल्न
Windows key + H: साइडबार शेयर गर्न
Windows key + I: सेटिङ मेनु खोल्न
Windows key + K: नयाँ ब्लुटुथ डिभाइसहरू कनेक्ट गर्नको लागि साइडबार खोल्न
Windows key + L: कम्प्युटर लक गर्न
Windows key + O: स्क्रिन ओरेन्टेसन लक गर्न
Windows key + P: प्रोजेक्सन साइडबार अथवा प्रिजेन्टेसन खोल्न
Windows key + R: ‘रन’ विन्डो खोल्न
Windows key + U: ‘इज अफ एक्सेस सेन्टर’ खोल्न
Windows key + W: ट्याब्लेट अथवा टचस्क्रिनमा भएको विन्डोज इन्क वर्कस्पेस खोल्न
Windows key + Print Screen: डेस्कटपको स्क्रिनसट लिन
Win+Shift+s: स्निपिङ टुलको प्रयोग गरी स्क्रिनशट लिन
Windows key + (+) or (-): म्याग्निफायरमा जुम इन र जुम आउट गर्न
Windows key + Esc: म्याग्निफायर बन्द गर्न
Windows+Shift+M: मिनिमाइज गेरका विन्डोज फिर्ता ल्याउन
विन्डोजमा कमान्ड दिन
Ctrl + C अथवा Ctrl + Insert: क्लिपबोर्डमा सेलेक्ट गरिएको टेक्स्ट कपी गर्न
Ctrl + V अथवा Shift + Insert: कपी गरिएको टेक्स्ट पेस्ट गर्न
Ctrl + A: सबै टेक्स्ट सेलेक्ट गर्न
Ctrl + Up अथवा Down: स्क्रिनलाई एक लाइन माथि अथवा तल सार्न
Ctrl + F: विन्डोमा कुनै सामग्री खोज्न
Ctrl + M: मार्क मोडमा इन्टर गर्न
Shift + Up or Down: कुनै टेक्स्ट सेलेक्ट गर्न करसरलाई एक लाइन माथि वा तल सार्न
Shift + Left or Right: टेक्स्टलाई दायाँ तथा बायाँबाट सेलेक्ट गर्न
Ctrl + Shift + Left or Right: कर्सरलाई दायाँ अथवा बायाँ सार्न
Shift + Page Up अथवा Page Down: स्क्रिनमा कर्सरलाई माथि अथवा तल सार्न
Shift + Home or End: कर्सरलाई अनुच्छेदको (प्याराग्राफ) सबैभन्दा अगाडि अथवा सबैभन्दा पछाडि पुर्याउन
Ctrl + Shift + Home/End: कर्सरलाई सेलेक्ट गरिएको टेक्स्टको सबैभन्दा अगाडि अथवा सबैभन्दा पछाडि पुर्याउन
More information :- Joshi-Technical

No comments:
Post a Comment
धन्यवाद सुझाब र सल्लाहको लागि